हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 824  पटक पढिएको

चीनमा एक बस्ती छ जुन समुन्द्रमा तैरिन्छ । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ । गाउँ १३ सय वर्ष पुरानो हो । वर्तमानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मार्ने काम गर्छन् । उनीहरुलाई टांका भनिन्छ ।

चीनमा केही वर्ष पहिले टांका जातिका मानिसहरु शासकको उत्पीडनबाट डराएर समुन्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मार्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् ।

समुन्द्रमा माछा मार्ने बस्ती फुजियान राज्यमा दक्षिणपूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनीहरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ । यी मानिसहरु किनारमा पनि आउदैनन् र बाहिरी मानिससँग कुनै नाता राख्दैनन् ।

वास्तवमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शासन थियो । उक्त समयमा टांका जनजाति समुहका मानिसहरु युद्धबाट बाच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमिनमा आउने गर्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!