कोभिड–१९ को बढ्दो खतरालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मोरङले कार्तिक ३ गते सोमवार राति १२ बजो देखि १५ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । दिनप्रतिदिन प्रदेश -१ लगायत देशभरी नै लकडाउन खुल्ला भएदेखि कोरोनाको स ंक्रमण बड्दो क्रममा छ ।मोरङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढी रहेको छ ।दशै, तिहार तथा छठ पर्वमा विभिन्न प्रकारको भेला हुने भएको कारणले अझ कोरोना संक्रमण बड्न सक्ने हुनाले निषेधाज्ञा गरेको हो । जारि गरेको निषेधाज्ञामा भनिएको छ विभिन्न आस्था राख्ने मानिसहरुले गर्ने नियमित पुजा पार्थना बाहेक बिशेष रुपमा भेला भएर कुनै पनि पुजा वा कार्य यस निषेधाज्ञामा गर्न पाईने छैन। त्यसतै शुभकामना आदानप्रदानको कार्यक्रम। चिया पानको कार्यक्रम ,सिलान्यास ,उदघाटन,प्रशिक्षन,भेला ,सभा जस्ता कुनै कार्य गर्न पाईने छैन। मोरङ जिल्लाभरि साझा ८ बजेदेखि बिहान ५ बजेसम्म लामो दुरीको यातायात चल्ने छ।

आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने, गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!