शुक्रबार, माघ ०३, २०७६ || 2672  पटक पढिएको

हिपमत डटकम , विराटनगर ३ माघ ः धनकुटामा दगुरीरहेको ना ५ ख ८००३ को बसमा आज एक्कसी आगलागी भएको छ । साँगुरीगढी ६ बाट विराटनगर झदैै गर्दा अचानक आग्लागी भएको धनकुटाका प्रहरी प्रमुख एसपी सुर्दशन कोईरालाको भनाई छ । आग्लागीभएपछी झ¥याल फोडेर भाग्ने क्रममा ५ जना विद्यार्थी घाईते भएका छन । विराटनगरको ईडेनवर्ग कलेजका विद्यार्थीलाई तालिममा सहभागि गराएर फर्कीदैगदा आचानक आगोलागेको हो । बस पुर्णरुपमा जलेर क्षेती भएको छ । घाईते ५ विद्यार्थीको स्थानीय स्वाथ्य चौकीमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!