बीरेन्द्रकुमार साह
बिराटनगर ,
मारवाड़ी सेवा संघ भैरहवाले कार्तिक २ गते आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ। हेमन्त अग्रवालको अध्यक्षता एवम बिराटनगरका उधोगपती एवम स्वएच्छिक सामाजिक कार्यकर्ता देबकिशन मुन्दडाको प्रमुख अथित्यमा साधारण सभा सम्पन्न भएको हो।

बार्षिक साधारण सभामा मून्दङाले तन,मन,धनको शुद्धि बारे चर्चा गर्नु भयो। भगवान बुद्ध को जन्मस्थलमा मन शुद्ध गर्ने सरल तरीका जो बुद्ध बाट प्रतिपादित छ ।त्यस तरफ ध्यान आकर्षित गर्नु भयो। हामी मारवाड़ी कुनै एक जात नभएर जातिहरू समूह हौ।

मारवाड़ी एउटा संस्कृति छ । विभिन्न भाषा, चाडपर्व संस्कार, आदिले यस्को आफ्नै गरिमा र महत्व छ। मारवाडिहरुको अस्तित्व जोगाउनु सबैको हाम्रो दायित्व हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया