शनिबार, कार्तिक ०१, २०७७ || 1306  पटक पढिएको

बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार भएको भन्दै एक वर्तमान प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीको नाम तोकेका बाबुराम भट्टराई पछिल्लो समय यसै काण्डको चर्चामा छन् । जनता समाजवादीका नेता समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारविरुद्ध कुरा होइन, काम गरेर देखाउने चुनौती दिएका छन्।

बाबुरामले भ्रष्टाचार गरेको आरोप लगाएपछि ओलीले शुक्रबार आफूले त्यस्तो हर्कत गर्न नसक्ने जवाफ दिएका थिए। त्यसलगत्तै पूर्वप्रधानमन्त्री भट्टराईले फेरि उनलाई ट्विट गरेर जवाफ फर्काएका हुन्। डा. भट्टराईले लेखेका छन्, ”प्रम @kpsharmaoli को भ्रष्टाचारप्रति साॅच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाॅटको कुरा खाई पत्याउनु…!”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!