हिपमत डटकम
बाजुरा,३ माघ:बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका वडा न ३ बिछियामा हिउँ पहिराेमा परि ९ बाख्रा मरेका छन भने १४ बाख्रा ब्यपत्ता भएकाे छन ।१४ वटा वेपत्ता बाख्राकाे खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा परेकाे अत्याधिक हिमपातका कारण जिल्लाकाे जनजिवन कष्टकर बन्दै गएकाे छ । बाजुरा जिल्लाका हिमाली गाउपालिका बुढिनन्दा नगरपालिका , बडिमालिका नगरपालिका गाैमुल गाउपालिका त्रिबेणी नगरपालिकाे हिमपातका कारण जनजिवन कष्टकर बन्दै गएकाे छ । अत्याधिक हिमपातकै कारण मार्तडी काेल्टी सडकखण्ड पुर्णरूपमा अबरुद्ध भएकाे छ । यातायात अबरुद्ध हुदा काेल्टी क्षेत्र दैनिक उपभाेग्यकाे सामानकाे अभाव भएकाे छ

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!