शुक्रबार, आश्विन ३०, २०७७ || 1273  पटक पढिएको

माेरङकाे बिराटनगर ६ मा विना आचार्यले आमा काे मृत्युु भए पछि अहिले उनी आफै काज क्रियामा बसिरहेकि छन । आमा बुबा काे मृत्यु पछि छाेरा लेे मात्रै १३ दिन सम्म हिन्दु परम्परा अनुसार काजकिरिया गर्दे आईरहेता पनि पछि समयमा भने छाेरी ले समेत काजकिरिया गर्दे आईरहेका छन । पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काज–किरियामा सहभागि हुन थालेका छन् । केही दिनअघि विराटनगर ६ महा नगरपालिका लालीगुराँस टोल मा बसाेबास गर्दे आईरहेका विना आचार्य ले आफ्नो आमा काे आमाको काज–किरियामा छिन् । ७१ बर्षकाे उमेरमा आमा काे मृत्यु भए पछि माईलि छाेरी विना ले काजकिरिया गरिरहेकि छन । उनकाे एक दिदी र एक बहिनी छन । जेठी दिदी सृजना माईलि विना र कान्छी छाेरी रीना हुन । १९ बर्ष अगाडि बुबा काे मृत्युु भए पछि बृद्घ आमा काे स्यहर सुसार गर्ने का लागि आफू ले विवहा नगरेकाे र जन्म दिनेे आमाकाे स्याह सुसाहार गरेकाे बिना ले बताईन । अबिवाहित समेत रहेकी बिना ले अहिले आमा काे काज क्रिया गरिरहेकि छन । भने दिदी सृजना र बहिनी रिना काे भने बिवहा भईसकेकाे र अर्को गाेत्रमा भएको हुनाले आमा काे काजकिरिया आफैले गरेको उनलेे बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!