खबर ठुलो छ

नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय पुरुष शुक्रबार मृत्यु भएको छ । उनको स्वास्थमा समस्या देखेपछी बुधबार कोरोना टेस्ट गरी रिपोर्ट पोजिटिभ आएपछी बिहीबार साँझ अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनी उच्च रक्तचापको दीर्घ रोगी रहेको दाहालले बताए ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया