खबर ठुलो छ

नोबेलको अवस्था फेरि तनावग्रस्त भएको छ । मंग्लबार दिनभर नोबेल अस्पतालमा तनाब ग्रस्त भएको थियो । नोबेल अस्पतालको प्रशासन शाखा अगाडि नोबेल प्रशासन मुर्दाबाद भन्दै नारा लाग्यो । सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीया तारादेवी भट्टराई पाठेघरको शल्यक्रिया गर्न अस्पातल भर्ना गराएकी थिईन । तर उपचारको क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको मृत्कका आफन्तहरुले दाबी गर्दै आएका छन् । अझै समाचार आउन बाँकी

बुधबार, आश्विन २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया