बुधबार, आश्विन २८, २०७७ || 1882  पटक पढिएको

नोबेलको अवस्था फेरि तनावग्रस्त भएको छ । मंग्लबार दिनभर नोबेल अस्पतालमा तनाब ग्रस्त भएको थियो । नोबेल अस्पतालको प्रशासन शाखा अगाडि नोबेल प्रशासन मुर्दाबाद भन्दै नारा लाग्यो । सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीया तारादेवी भट्टराई पाठेघरको शल्यक्रिया गर्न अस्पातल भर्ना गराएकी थिईन । तर उपचारको क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको मृत्कका आफन्तहरुले दाबी गर्दै आएका छन् । अझै समाचार आउन बाँकी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!