खबर ठुलो छ

बुढीगङ्गास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको छ । मृत्यु हुने मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका पुरुष  छ ।

असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

बुधबार, आश्विन २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया