बुधबार, आश्विन २८, २०७७ || 685  पटक पढिएको

बुढीगङ्गास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको छ । मृत्यु हुने मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका पुरुष  छ ।

असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!