सोमबार, आश्विन २६, २०७७ || 944  पटक पढिएको

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो र रघाखोकी लागेपछि विगत केहिदिन देखी बस्याल घरमा बस्दै आउनुभएको थियो । बस्यालले आज बुटवलको नेश्नल प्याथल्यावमा स्वाव परिक्षण गरेको र कोरोना पोजेटिभ देखिएको बताए । उन अहिले होम आईसोलेसनमै रहनुभएको छ । बस्यालले पछिल्लो पटक आफुसंग सम्पर्कमा रहेका सवैलाई सचेत र सजग भैदिन आग्रह गरे । आफ्नो स्वास्थ्यमा कुनै अफ्ठेरो नभएको र छिट्टै कोरोना विरुद्ध जीत हासिल गरेर फेरी जनताको सेवामा फर्किने भन्दै नगरवासीलाई कत्तिपनी हतोत्साही नहुन आग्रह गरे । उनले कोरोनाको विषयमा हेलचेक्रयाई नगर्न र सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!