हिपमत डटकम
काठमाडौं , माघ ०३ गते :लोक दोहोरी गीत संगीतका साथै सञ्चार कर्ममा निकै रुचाइएका गायक रामजी मायालु क्षेत्री र गायिका सिम्रन थापा मगरको आवाजमा ”विश्वास घात ” गीतको भिडियो सार्वजनिक भएको छ ।
मायालुको यादमा जिवन जिउने विचको पिडालाई गीतमा समेटिएको छ । भावनात्मक प्रेम र जिवनका वियोगान्त भावहरुलाई गीतमा समेटिएको छ । सिम्रन थापा मगर र लक्ष्मण पौडेलको शब्द तथा सञ्जय परियारको लय सिर्जना गीतमा रहेको छ । ”विश्वास घात ” गीतमा मरुभुमी नारायणको छायाँकन , कमल एल एक्स को सम्पादन तथा यमन खनालको निर्देशन भिडियोमा छ । ”विश्वास घात ” गीतको भिडियोमा रामजी मायालु क्षेत्री , सिम्रन थापा मगर र यमन खनालको अभिनय रहेको छ ।
”विश्वास घात ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!