नोबेलमा कोरोनाबाट मुत्यु हुनेको संख्या बढदै

९० वर्षीय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु

सोमबार, आश्विन २६, २०७७ || 663  पटक पढिएको
नोबेल मेडिकल कलेजमा सोमबार सुनसरीको इटहरी–५ का ९० वर्षीय वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
मधुमेह, दम, युरिक एसिडलगायतका पुरानै रोग रहेको वृद्धलाई नोबेल कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भई रहेको थियो ।
यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय कोरोना संक्रमित पुरुष उपचारको क्रममा नोबेल मेडिकल कलेजमे उपचारको क्रममा मृत्यु भएको थियो ।
यो पनि हेनुस् :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!