खबर ठुलो छ
नोबेलमा कोरोनाबाट मुत्यु हुनेको संख्या बढदै

९० वर्षीय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु

नोबेल मेडिकल कलेजमा सोमबार सुनसरीको इटहरी–५ का ९० वर्षीय वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
मधुमेह, दम, युरिक एसिडलगायतका पुरानै रोग रहेको वृद्धलाई नोबेल कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भई रहेको थियो ।
यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय कोरोना संक्रमित पुरुष उपचारको क्रममा नोबेल मेडिकल कलेजमे उपचारको क्रममा मृत्यु भएको थियो ।
यो पनि हेनुस् :-

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया