सोमबार, आश्विन २६, २०७७ || 892  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-७ स्थितमा बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर-८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

हिजो दिउसो पौने ४ बजे दुबैजनालाई  मेचीनगर-७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।  यसरी ब्राउनसुगर सहित पक्राउ परेका दर्जी र राजवंशी उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!