आइतबार, आश्विन २५, २०७७ || 630  पटक पढिएको

ह्वाइट हाउसका चिकित्सकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना संक्रमण अरूलाई सार्नसक्ने जोखिम तहमा नरहेको बताएका छन्।बिहीबारपछि ट्रम्पका चिकित्सक शन कोन्लीले उनका बारेमा दिएको यो पहिलो स्वास्थ्य जानकारी हो।

यसअघि शनिबार ट्रम्पले ह्वाइट हाउसमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए । यो अस्पताल भर्ना भएयता राष्ट्रपति ट्रम्पको पहिलो प्रत्यक्ष सम्बोधन थियो। भाइरसको संक्रमण भएपछि ट्रम्प उपचारका लागि ३ दिन सैनिक अस्पताल बस्नुपरेको थियो। डा. कोन्लीले पछिल्लो परीक्षणले ट्रम्प अरूलाई संक्रमण सार्ने जोखिमको तहमा नरहेको बताए। यध्यपी ट्रम्पको कोरोना परीक्षण ‘नेगेटिभ’ आए-नआएको बारेमा स्पष्ट हुनसकेको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!