आइतबार, आश्विन २५, २०७७ || 656  पटक पढिएको

मोरङ कानेपोखरी-४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको छ । हिजो राती साढे १० बजे सोही स्थान स्थितमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । पानीमा डुबेर वेहोस भएका माझीको घोपा धरानमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!