आइतबार, आश्विन २५, २०७७ || 561  पटक पढिएको

उत्तरकोरियामा कोरोना महामारीको कठिनाईका बीच सैन्य उत्सवको तयारी थालिएको छ । कोरोना महामारीका अतिरिक्त गम्भीर आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको उत्तरकोरियाको इतिहासमै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्ने तयारी थालिएको हो । उक्त सैन्य परेड त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको ७५ औं वार्षिकोत्वसका अवसरमा आयोजान गरिन थालिएको हो ।

बीबीसीका अनुसार उत्तरकोरियाका लागि पार्टीको वार्षिकोत्वसमा आयोजना हुन लागेको यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो र कम्युनिष्ट तागत प्रदर्शन गर्ने अर्को अवसर हो । निकै वर्षअघि देखि अमेरिकासँग टक्कर गर्दै आएको उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भएपनि कुनै सम्झौता भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!