शुक्रबार, माघ ०३, २०७६ || 1786  पटक पढिएको

 हिपमत डटकम
काठमाडौं,३ माघ:जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक तथा मानसिक स्वाथ्य राम्रो बनाउन प्रशिक्षण दिइएको हो ।
राष्ट्रिय योग दिवसका अवसरमा कारागारका कैदीबन्दीलाई कारागारमै पुगेर योगसम्बन्धी प्रशिक्षण दिइएको हो ।
योगले मानिसलाई शारीरिकरुपमा तन्दुरुस्त बनाउँदै मानसिक समस्याको समेत समाधान गर्ने योग प्रशिक्षक अंगराज घिमिरेले बताए । कारागारमा हाल ८२ जना कैदीबन्दी छन् । उनीहरुमध्ये ७४ पुरुष र ८ महला छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!