शुक्रबार, आश्विन २३, २०७७ || 693  पटक पढिएको

अभिनेता यशले आफ्नो बहुचर्चित सिनेमा ‘केजिएफ-२ को बिहीबार बाट सुटिङ सुरू गरेका छन्। उनले ट्विटरबाट सिनेमाको सुटिङ पुनः सुरू भएको जानकारी दिएका हुन्। सिनेमामा उनी ‘रक्की’को भूमिकामा छन्। केजिएफ-२ जारी कोरोनाकाबिच सुटिङ सुरू गर्ने दोश्रो कन्नड सिनेमा हो। सिनेमाको हालसम्म ९० प्रतिशत सुटिङ सकिएको छ भने मुख्य एक्सन र केही दृश्यहरूको काम बाँकी छ। फिल्ममा ‘अधिरा’ नामक मुख्य खलनायकको भूमिकामा रहेका संजय दत्त हाल फोक्सोको क्यानसरको उपचार गराइ रहेका छन्। ‘केजिएफ’ हिन्दी, कन्नडसहित भारतका विभिन्न भाषामा एकसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!