बिहिबार, आश्विन २२, २०७७ || 947  पटक पढिएको

गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार हरि लम्सालको रचना ,संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्ट गरेका छन् ।

गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ । सविना कुवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ् गरेका छन् ।

डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो । सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक रेग्मी ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने’ ‘ घर त लगनखेल ‘ गीतले चर्चा पाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!