बिहिबार, आश्विन २२, २०७७ || 495  पटक पढिएको

सुनसरी भोक्राहा नरसिंह-६ बस्ने १९ बर्षीय उमर हुसेन प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाईकलमा आएका हुसेनलाइ आज विहान ११ बजे नरसिंह-५ स्थित राजमार्ग एरियाबाट नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा हुसेनले लुकाई छिपाई ल्याएको DIAZEPAM INJECTION-१५० एम्पुल , LUPIGESI-१५० एम्पुल , Phenergan-१५१ एम्पुल र SPASMO-PROXYVON plus-३८४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!