बुधबार, आश्विन २१, २०७७ || 670  पटक पढिएको

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सचेत नागरिक समाजले वीरगंजको घण्टाघरमा आज बिहान प्रदर्शन गरेको छ । सहभागीहरुले प्लेकार्ड प्रदर्शन गर्दै डा केसीको माग पूरा गर, डा. केसीको अनशन माफियालाई टेन्शन, लूटतन्त्र बन्द गरलगायतको नारा लगएका थिए ।

प्रदर्शनमा ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा प्रमोद कुशवाहा, कमल चौगाई, प्रकाश थारु, अधिवक्ता पन्नालाल गुप्तालगायत चिकित्सक, राजनीतिक दल, विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरुको सहभागिता थियो । यसअघि नेपाली कांग्रेस पर्साले डा केसीको जीवन रक्षाको माग गर्दै वीरगंजको घण्टाघरमा आधा घण्टा धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!