खबर ठुलो छ

गल्ती जसको पनि हुनसक्छ । बच्चा वा कम उमेरका केटा वा केटीले गल्ती गरेमा उनीहरुलाई सजाय दिन बाल गृह पठाउने गर्छन् । आज हामी यस्तो आरोपमा ४ वर्षका बालकलाई दिएको सजायको बारेमा बताउन खोजेका छौ ।

जहाँ ४ वर्षका मंसुर कुरानी अलीमाथि केही गम्भीर आरोप लागेका छन् । उक्त आरोपको कारणले नै मसुर बच्चालाई उमेरकैदको सजाय सुनाएको छ । यति सानो बच्चामाथि ४ मानिसहरुको हत्या गरेको र ८ जना मानिसहरुको हत्या गर्ने कोशिश गर्नुको साथै प्रहरीलाई धम्क्याएको पनि आरोप उनीमाथि लागेको छ । ग्रिसको मिस्त्रमा भएको यो घटना र बालकमाथि लगाइएको आरोपको धेरै देशहरुले विरोध गरिरहेका छन् ।

मानिसहरुले सडकमा बसेर फैसलाको विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा पनि यस घटनाको विरोध गरेका छन् । ठुला ठुला विद्धानहरुले पनि मिस्त्रको कानुुनको कडा आलोचना गरेका छन् । यस फैसलालाई बदर गर्नुपर्नै भन्दै अदालतले फेरी पनि अनुसन्धान गर्न माग गरेका छन् ।

जुन अपराधको लागि बच्चालाई दोषी बनाइएको छ र जुन गल्तीको सजाय बच्चाले भोगिरहेका छन् तइ सबै झुठा हुन् । वास्तवमा अरु नै भएको थियो तर निर्दोष बच्चामाथि आरोप लगाएर सजाय दिइएको छ । त्यो बालकसँगै ११५ जनालाई दोषी अदालतले ठहराएपनि अन्य मानिसलाई निर्दोष मानेर ४ वर्षका बच्चालाई मात्र सजाय दिइएको छ । एजेन्सी

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया