मंगलबार, आश्विन २०, २०७७ || 1053  पटक पढिएको

आज मोरङको जहदा गाउँपालिका वडा नं. ७ स्थित तारेगामा सिमा नाकामा ५० बोरा मिक्सर दाल प्रहरीले बरामद गरेको छ ।

नेपाल बाट भारततर्फ लैजाँदै गरेको दाल सिमानाका तारेगामाबाट प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरीकार्यालय मोरङबाट खटिएका प्रहरी टोलिले सो दाल बरामद गरेको हो ।

बरामद भएको दाल आवश्यक कार्यवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाएको तथा सो दाल कसले, कहाँ र किन लगि रहेको विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रवक्ता प्रनाउ मान बहादुर राई जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!