बिहिबार, माघ ०२, २०७६ || 1201  पटक पढिएको

हिपमत डटकम
मोरङ, २ माघ :भूमिका पाख्रिन – नेपाल मगर संघ लेटाङ वडा नम्बर २ को आयोजनामा बुधबार लेटाङ २ स्थित लाफा मैदानमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर जातीको नया वर्ष ल्होसाल ५०१३ को अवसर पारी आयोजित प्रतियोगितामा लेटाङ, बेलबारी र केराबारीका ८ विद्यालयको सहभागीता रहेको थियो । लेटाङ नगर प्रमुख शङ्कर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्रिन भ्याली एकाडेमी लेटाङ प्रथम, जनता माबी बेलबारी दोस्रो र मोरङ पाथीभरा स्कुल लेटाङ तेस्रो भएका थिए । कार्यक्रममा छेलो हान्ने खेल, डोरितान प्रतियोगिता, म्याराथन लगायतका खेल समेत खेलाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!