बिहिबार, माघ ०२, २०७६ || 1219  पटक पढिएको

हिपमत डटकम
विराटनगर, २ माघ ।

विराटनगरस्थित आरोहण ग७३घढसरुक७३घढसलको स७३घढसशीला कोइराला नाटकघरमा काव्यारोहण शृंखलाको तेस्रो भागमा धरानका वरिष्ठ कवि बम देवान प्रस्त७३घढसत ह७३घढसने भएका छन् । हरेक महिनाको पहिलो शनिबार आयोजना ह७३घढसने कार्यक्रमअन्तर्गत माघको शृंखलामा आरोहणले देवानलाई प्रस्त७३घढसत गर्न लागेको हो । माघ ४ गते ह७३घढसने शृंखलामा देवानले एक दर्जन आफ्ना सशक्त कविता प्रस्त७३घढसत गर्नेछन् । देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् । पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रुपमा परिचित छन् । २००३ साल मंसिरमा संख७३घढसवासभाको आँधीभ७त्रगयतसइँमा जन्मिएका देवानको साहित्य लेखन २०२१ सालदेखि स७३घढसरु भएको थियो । प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमा उभिएर लेख्ने गर्दछन् देवान । हाम्रो गीत, हाम्रो आवाज (२०२९) र आगाको खेती कवितासंग्रह प्रकाशित छन् । कविताबाहेक गीत र कथा लेखनमा सक्रिय देवान ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, स७३घढसखको सधैं प्यासी बनेर’ बोलको चर्चित गीतका  रचनाकारसमेत ह७३घढसन७३घढस् । उनी वि.सं. २०४३ देखि २०४७बmउस६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिएग ७३घढसरुक७३घढसलले हरेक महिनाको पहिलो शनिबार ख्यातिप्राप्त नेपाली कविहरूको कवितावाचनको शृंखला काव्यारोहण आरोहण कवितायात्रा सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक धीरज
राईले जानकारी दिए । आरोहण ग७३घढसरुक७३घढसलले साहित्य र रंगमञ्चलाई सँगसँगै अगाडि बढाइरहेको अध्यक्ष भैरव क्षेत्रीले बताए । यसअघिको ग७३घढसरुक७३घढसलले शृंखलामा वरिष्ठ कवि
बैरागी काइँला र त७३घढसलसी दिवसलाई उभ्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!