२२ जुलाई सन् २०१७ मा दोस्रो विश्वयुद्धका पीडितको सम्झनाको दिन थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पानीमा भिज्दै उभिएर विश्वयुद्धका पीडितप्रति सम्मान प्रदान गरे । उनले छाता समेत नओढी सम्मान दिएकोप्रति चासो भयो ।

केही दिनपछि उनलाई किन छाता नओढी सम्मान प्रदान गरेको भनी सोधियो । पुटिनले युद्धलाई रगत र मृत्यु मात्र नभई पीडा नै पीडा भएको उल्लेख गरे । सैनिकहरु रात दिन, गर्मी जाडो नभनी लड्ने गरेको उल्लेख गरे । जस्तोसुकै परिस्थितिमा पनि सैनिकले लड्ने गरेको स्मरण गराए ।

यसरी लडेका सैनिकहरुको सम्झना गर्दै उनले भने,’ म चिनीबाट बनेको होइन पग्लिहाल्ने ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!