आइतबार, आश्विन १८, २०७७ || 692  पटक पढिएको

लामो समयको बन्दाबन्दी निषेधाज्ञाका कारण विद्यालयमा पढाई नहुँदा मुगुका स्कुले बालबालिका पशुपालन व्यवसायमा लाग्न थालेका छन् । आजभोलि भन्दै ६ महिना बितिसक्दा पनि विद्यालय खुल्ने पत्तो नभए पछि उनीहरु विस्तारै भेडीगोठालो हुँदै व्यवसायमा लाग्न थालेका हुन् । हिमाली जिल्ला मुगुमा मुख्य गरी भेडा, बाख्रा, गाई, भैंसी, घोडा, खच्चर पाल्ने गरिन्छ । गुणस्तरीय शिक्षाका लागि भन्दै काठमाडौं, नेपालगन्ज र सुर्खेत पठाएका बालबालिका समेत घरपालुवा जनावर हेरेर दिन बिताईरहेका छन् । कृषि र पशुपालन व्यवसायमा निर्भर रहेका मुगुवासी यतिबेला भने वर्खे बाली भित्र्याउनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!