चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो । सो क्रममा केहिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हालै हुम्लामा नेपाली क्षेत्रमा चीनले भवन बनाएको दाबी गरिएको थियो । चीनले आफूले नेपाली क्षेत्रमा भवन नबनाएको बताएको छ । सोही बिषयमा भूमि अतिक्रमण तथा सरकारी उदासिनताको विरोधमा प्रदर्शन गरिएको प्रदर्शनकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!