नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे अनिश्चित बनेको छ । चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको बैठक बस्ने अनिश्चित बनेको हो ।

केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गर्दै काँग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गराएको थियो ।

शनिबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठको पीसीआर रिपोर्ट पोजेभिट आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!