बिहिबार, माघ ०२, २०७६ || 1209  पटक पढिएको

हिपमत डटकम,२ माघ : भारतीय प्रहरी हतियारसहित नेपाली भूमिमा प्रवेश गरी ३ जिल्ला पार गरेपछि कैलाली प्रहरीले पक्राउ गर्‍यो । कैलालीको चिसापानीमा भारतीय गाडीमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । त्यसको भिडियो, समाजिक सञ्जालमा समेत आयो ।हतियारसहित नेपाल प्रवेश गरी बाँकेको नेपालगञ्जबाट सय किलोमिटर टाढा कैलालीको चिसापानी पुगेका भारतीय प्रहरी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । भारतीय प्रहरीकै पोसाकमा हतियारसहित नेपाल आएको देखेपछि सर्वसाधारणले स्थानीय प्रहरीलाई खबर गरे र भारतीय प्रहरीलाई घेरा हाले । त्यसपछि कैलाली प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो

https://youtu.be/Ok_HoUXaDxM

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!