शनिबार, आश्विन १७, २०७७ || 981  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प कोरोना भाइरसको संक्रमित भई अस्पताल भर्ना भएका छन् । सैनिक अस्पताल भर्ना गरिएका उनीहरुलाई रेम्डेसिभिर नामको औषधीबाट उपचार भइरहेको छ ।

ह्वाइट हाउसका डाक्टरले ट्रम्पको उपचार रेम्डेसिभिरबाट भइरहेको जनाएका हुन् । यसअघि ट्रम्प प्रशासनले यसको प्रयोग कोरोनाविरुद्धको आकस्मिक उपचारको अनुमति दिएको थियो । विभिन्न आलोचनाका बाबजुद उनले यसको प्रयोगको अनुमति दिएका थिए ।

७४ वर्षीय ट्रम्प कोरोना संक्रमित भएपछि उनी आइशोलेशनमा बसेका थिए । शुक्रबार उनको कोरोना पुष्टि भएको थियो ।-तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!