शनिबार, आश्विन १७, २०७७ || 695  पटक पढिएको

एकता कपूरको प्रोडक्शन हाउस ‘अल्ट बालाजी’ को सबैभन्दा चर्चित वेभ सीरीज ‘गंदी बात’ को पाँचौँ सीजनको लागि दर्शकहरु पर्खाइमा छन् । यो सीजन आउनुअघि नै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।

पाँचौँ सीजन सार्वजनिक हुनुअघि उक्त सीजनको शुटिङको इन्टिमेट सीन भने लीक भएको छ । उक्त भिडियोमा अभिनेता लक्ष्य हांडा र अधिनेत्री आलया सिंहको रोमान्स देख्न सकिन्छ ।,इन्टिमेट सीनको उक्त भिडियो तीव्र गतिमा सामाजिक सञ्जालमा भाइरल भएको छ । यो वेभ सीरीजको ट्रेलर पनि निकै बोल्ड रहेको छ । केही यस्ता दृश्यहरु एडल्टस्का लागि मात्र हेर्न सुझाव दिइएको छ । एकता कपूरको अल्ट बालाजी अनलाइन प्लेटफर्मको यो सबैभन्दा चर्चित सीरीज हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!