शुक्रबार, आश्विन १६, २०७७ || 1877  पटक पढिएको

धेरै युवतीलाई स्लिम बन्ने चक्करमा हुन्छन् । तर स्लिम बन्ने चक्करमा तपाई डाइटिङमा लाग्दा ज्यान नै जोखिम मै पर्ने खतरा हुनसक्छ । यस्तै डाइटिङको चक्करमा लागेर स्लीम बन्न खोज्दा अमेरिकाको न्युयोर्ककी स्टेफनी रोड्जले अत्याधिक डाइटिङ गर्दै जाँदा उनको स्वास्थ्यमा निकै ठूलो समस्या देखियो । स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी भएका कारण उनी र उनको परिवार नै चिन्तामा डुब्यो ।

त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने रोगमा परिणत भएपछि अहिले २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना हुनुपरेको छ  लगातारको डाइटिङ धेरै वर्षपछि रोकेपनि उनको दुब्लो हुने क्रम नरोकिएपछि ठूलो समस्या देखियो । पछिल्ला दिनमा स्टेफनीलाई उदाहरण दिएर चिकित्सकहरूले डाइटिङ गर्दा हुने नोक्सानीका बारेमा मानिसहरूलाई सचेत गराउने गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!