बुधबार, आश्विन १४, २०७७ || 492  पटक पढिएको

बलिउड अभिनेता अभिताभ बच्चनले आफ्ना अंगदान गरेका छन् । ७७ वर्षीय बच्चनले मंगलबार राती ट्वीटरमार्फत अंगदान गर्ने संकल्प लिएका हुन् । ट्वीटरमा उनले आफ्नो एक तस्बिर शेयर गरेका छन्, जसमा हरियो रङको रिबन लगाइएको छ । जुन रिबन अंगदानको संकल्पको प्रतिक हो । बच्चनले ट्वीटरमा लेखेका छन्ः ‘मैले अंगदान गर्ने प्रतिज्ञा गरेको छु, त्यसैले यसको शुद्धताका लागि हरियो रिबन पनि लगाएको छु ।’ सामाजिक सञ्जालमा उनको यो निर्णयको चौतर्फी रुपमा प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!