मंगलबार, आश्विन १३, २०७७ || 885  पटक पढिएको

गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ”पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ । बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । ”पासपोटको पाना सकियो” गीतको भिडियोमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!