मनिष दास
हिपमत डटकम
चन्द्रपटी,२ माघ:सिरहा जिल्लाको सुखिपुर नगरपालिका वाड न. २ मा स्माईल ओर्गेनाजेसन नेपाल र चन्द्रपटीका युवाहरु मिलेर सरसफाइ गरेका छन्। छ्जना चौकलाई सफा र सुन्दर बनाउने उदेशयका साथ सबै जना सरसफाइ गरेको छन् ।

उक्त आभियानमा स्माईल ओर्गेनाजेसन नेपालका अध्यक्ष श्यम यादब ,नगरसुधार समितिका अध्यक्ष भुवन यादब , सिरह जिल्ला नेपाली कांग्रेसको सभापति राम चन्द्र यादव, युवा नेता राम सरोवर यादव,लगायत युवा, बिधार्थी, किसानहरुको उपस्थित रहेको थियो ।नगरसुधार समितिका अध्यक्ष भुवन यादबले बोल्दै भने कि चोकमा सबै पसलेहरु आफ्नो पसल बाट निसकेका फोहोर रोडमा नथ्रुपारी बरु फोहोर राख्ने डस्ट्बिनको व्यवस्था गरि त्यसमा हाल्नु पर्छ र आफ्नो चौकलाई आफै सफा र सुन्दर राखनु पर्छ।
आब अर्को कार्यक्रममा नाला सरसफाई गर्ने समेत बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!