आज सप्ताहको पहिलो दिन आइतवार नेप्से ४ अंक बढेर १५६५मा बन्द भएको छ । नेप्सेमा लागतार बढी रहेको हाइड्रो पावर क्षेत्रमा लागानीकर्ताहरुले आज प्रोफिट बुक गरेर बैकिङ्ग तिर लागेको देखिएको छ । नेप्सेमा हुने उकालो ओरालो आजको शेयर बजारमा पनि देखिएयो । १५७५ मा पुगि सकेको कारोबार १५६५ मा आएर बन्द भएको छ । १९१ कम्पनीको सहभागिता रहेको आजको बजारमा १९,९७२३११ को शेयर ट्रेड देखिएको छ भने ३,१३८,२४३,३६१ करोड़को टर्नअभर देखिएको छ । आजको बजारको गतिविधिले लागनीकर्ताको आकर्षषण नेप्से प्रति बढेको देखाएको छ । हाइड्रो पावर क्षेत्र विगत दुई सप्हताह देखि लगातार बढि रहेको छ । अन्य क्षेत्रमा समान्य अवस्था देखिएको नेप्सामा आज लागनीकर्ताहरुको झुकाब बैकिङ्ग तिर पनि देखिएको छ । हाइड्रोमा प्रोफिट बुक गराएर बैकिङ्ग तिर सिप्ट हुनुलाई जानकारहरुले राम्रो मानेका छन् । साथै आज नेप्सेमा साना भ्यालु बाहेक कम्पनीमा समेत लागनीकर्ताहरुको आँखा गएको देखिएको छ । आज नेप्सेमा भएको गतिविधिले भोली हाइड्रो पावरमा लागनीकर्ताको नितीले उसको प्राइसमा ठूलो घटबढ देखिने सम्भावना रहेको जानकारहरुले हिपमत डटकमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!