प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

विहानै मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार डाकिएको बुझिएको छ । मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा आज बैठक आकस्मिक रुपमा डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीले पुरै सेट फेर्नेसम्मको प्रस्ताव नेकपा बैठकमा राखेका छन् । अब कुन मापदण्डले मन्त्रिमण्डल पुर्नगठन गर्ने हो भन्ने निष्कर्ष भने निस्किएको छैन ।-फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!