आइतबार, आश्विन ११, २०७७ || 353  पटक पढिएको

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ ।

मोबाइलको माग बढेका कारण सबैभन्दा बढी आयात हुने डिजेल र पेट्रोललाई उछिन्दै मोबाइलको आयात पहिलो नम्बरमा उक्लिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सात अर्ब ९४ करोड रुपैयाँको मोबाइल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा दुई अर्ब ८४ करोड रुपैयाँले बढी हो ।

यस अवधिमा अन्य बेला सबैभन्दा बढी आयात हुने डिजेलरपेट्रोलको आयात भने पाँच अर्ब ५ करोड रुपैयाँ मात्रै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!