मंगलबार, आश्विन ०६, २०७७ || 859  पटक पढिएको

नेपाल प्रहरीका ४ सय ८८ इन्स्पेक्टरहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गएराति उनीहरुको सरुवा गरेको हो । दशैंको मुखमा इञ्चार्ज बन्ने अवसर पाएका छन् भने कतिपय निराश भएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा किसन बस्नेत, सीमा प्रहरी चौकी टिमुरे रसुवामा केदार बस्नेत, चन्द्रकिशोर साह पर्यटक प्रहरी भृकुटीमण्डप, साँखु प्रहरी प्रभावमा जानुका देवी खरेल, भुवनबहादुर खड्का अपराध महाशाखा टेकु, प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङ, प्रहरी प्रभाग कपनमा शेखरजंग मल्ल, इलाका प्रहरी कार्यालय मंगलटारमा शेखर खड्का, सुशील केसी इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा सरुवा भएका छन् ।

 

सरुवाको सुची हेर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!