मान्छेको शरीरमा स-साना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा ड रलाग्दा देखिन्छन् तर यीनले खासै हा नि गर्दैनन् ।
सौन्दर्यलाई भने यिनीहरूले बि गार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।
यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई-तीन चोटि घोट्नुस् ।यो प्रक्रिया दिनदिनै दोहोर्याउनु भयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।
मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानीरहित डल्ला छालाबाट झुन्डिएका साना र नरम बेलुनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ ।प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।
यो पनि:पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा ११ सय ५४ जना नयाँ कोरो ना सं क्रमि त थपिएका छन् । यो अवधिमा नाै हजार हजार पाँच सय ३३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साेमबार थप भएकासमेत गरी देशभर हालसम्म सं क्रमि त हुनेको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।त्यसैगरी विगत २४ घन्टामा एक हजार पाँचजना सं क्रमि त निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सं क्रम ण निको हुने दर ७२ प्रतिशत रहेको बताए । हाल सक्रिय सं क्रमि त भने १७ हजार ६ सय ११ जना छन् । सं क्रमि तमध्ये आइसियूमा एक सय ९६ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।