आइतबार, आश्विन ०४, २०७७ || 743  पटक पढिएको

भनिन्छ माया अन्धो हुन्छ । माया जो कसैसँग जतिबेला पनि बस्न सक्छ । यो चीजलाई सावित गरिरहनु पर्दैन । आज हामी गोरखपुरमा भएको एक महिलाले गरेको एकतर्फी मायाको बारेमा बताउन जाँदैछौ । त्यहाँकी एक २ बच्चाकी आमाले आफ्नै देवरलाई माया गरेकी छिन् । देवर र उनको उमेर आधाले फरक छ ।

महिलाका पतिको निधन भएको ५ वर्ष भएको थियो । त्यसपछि उनी देवरसँग हिमचिम बढाउन थालिन् । समाज र दुनियाको वास्ता नगरी महिला आफ्नो मायामा अगाडि बढिन् । देवरको मायामा पागल भएर विवाह गर्ने फैसला लिइन् । तर देवरले भने भाउजुसँग विवाह गर्ने कुरा सिधै अस्वीकार गरेका छन् ।

घरभित्रको यो गम्भीर विषय गाउँका अन्य मानिसको घरसम्म पुगेको छ । एकतर्फी माया भएकोे आरोप लगाउदै परिवारले पंञ्चायतलाई बोलाए । महिलालाई पञ्चायतले पनि निराशा बनाइदिएको छ । पञ्चायतले विवाह गर्ने अनुमति नदिएपछि महिला कानुनको शरणमा गएकी छिन् । जहाँ महिलाहरु जम्मा भएर देवर विवाहको लागि राजी नभएको भन्दै उल्टै गाली गरे ।

परिवारले ती महिलालाई देवरसँग विवाह गराइदिने आश्वासन दिएको छ । गाउँलेहरुले पतिको निधन पश्चात देवर भाउनजुको अनैतिक सम्बन्ध भएको आरोप समेत लगाएका छन् । शारीरिक सम्बन्ध राखेपछि भाउजुले देवरलाई विवाह गर्ने दबाब दिएकी थिइन् । हाल देवरले भाउजुसँग बोलचाल बन्द गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!