शुक्रबार, आश्विन ०२, २०७७ || 1462  पटक पढिएको

सुशांत सिंह राजपूतको मृ त्य भएको तीन महिना पुरा भइसकेको छ । तर उनको जिन्दगीसंग जोडिएको रह स्य अहिलेसम्म सबैको लागी एउटा राज नै बनिरहेको छ । उनको जीवन र मृ त्यु यो दुवैको बीचको कुरालाई विभिन्न डिपार्टमन्टको अध्ययन र अनुसन्धानले पनि आजसम्म स ल्ट्याउन नसकि रहेको अवस्थामा आज अचानक उनले लेखेको उनको पर्सनल नोटबुक भेटिएको छ ।

२७ अप्रिलमा उनले यो भेटिएको नोट लेखेका रहेछन् । उनको यो भेटिएको नोटलाई पढ्ने हो भने सुशान्तले समय समयमा गर्ने स्मो किंग पनि छोड्न चाहेका रहेछन् । उनले नोटमा प्रष्ट नै लेखेका छन् कि उनी केवल आफ्नो करियरमा फोकस हुन चाहेका रहेछन् ।

साथै उनले बलिउड बलिउड अभिनेत्री कृति सेननसंग पनि समय व्यतित गर्न चाहेको कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन् कि सुशांत रिया उनको जीवनमा आउनु पुर्व नै निकै सामान्य जीवन जिउन चाहेका रहेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!