समुद्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अं गले हाम्रो स्वभावका बारेमा केही न केही बताउने गर्दछ। यसै अनुसार हातको औँलाले पनि मानिसको स्वभाव दर्शाउने गर्दछ। यो कुरा महिलामा बढी लागु हुने गर्दछ।

तपाई कुनै पनि महिलाको औँला हेरेर उसको स्वभावका बारेमा सजिलै थाहा पाउन सक्नुहुनेछ। औँलाको बनावटका आधारमा कुनै महिलाको मन पर्ने नपर्ने कुराका बारेमा थाहा पाउन सकिन्छ।

लामो र पातलो औँला: लामो र पातलो औँला हुने महिला निकै क्रियाशिल हुने गर्दछन्। यस्ता महिलाले कुनै पनि व्यक्तिसँग धेरै अपेक्षा राख्दैनन्। यही कारण यिनीहरु प्रेमिका, पत्नी, साथी तथा हरेक सम्बन्धमा परफेक्ट मानिने गर्दछन्।

मोटो र छोटो औँला: मोटो र छोटो औँला हुने महिला आफैँभित्र मस्त हुने गर्दछन् र मन सफा भएका हुन्छन्। यस्ता महिलाले हरेक व्यक्तिलाई खुसी राख्ने प्रयास गर्दछन्। तर यस्ता महिला कामप्रति कम जिम्मेवारी मानिने गर्दछन्।

मोटो र भरिएको औँला: मोटो र भरिएको औँला हुने महिला काम र सम्बन्धलाई लिएर निकै गम्भिर हुने गर्दछन्। तर यस्ता महिलालाई बढी खर्चालु मानिने गरिन्छ।

छोटो र पातलो औँला: छोटो र पातलो औँला हुने महिला कन्जुस हुने गर्दछन्। यस्ता महिलालाई रिस पनि चाँडै उठ्ने गर्दछ।

बीचको औँला ठूलो: यदी कुनै महिलाको बीचको औँला आसपासको औँला भन्दा निकै ठूलो छ भने यस्ता महिला निकै इमान्दार हुने गर्दछन्। यदी यो औँला सामान्य लम्बाईको हुने गर्दछ अर्थात अन्य औँला भन्दा लामो तर धेरै लामो हुँदैन् भने त्यस्ता महिलाको स्वभाव गम्भिर प्रवृत्तिको हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34