सोमबार, भाद्र २९, २०७७ || 461  पटक पढिएको

नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!