भारतको नयाँ दिल्लीमा नौ महिना अघि भएको दंगाका आरोपी जेएनयुका पूर्व विद्यार्थी नेता उमर खलिद पक्राउ परेका छन् । उनलाई अनुसन्धानका लागि भन्दै दिल्ली प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड नायक राहु राय र फिल्म निर्माता सवा देवानलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुलाई सोमबार दिल्ली दंगामा संलग्न रहेको आशंकामा अनुसन्धानमा सहभागी हुन बोलाइएको हो ।

खलिद, राहुल र सवामाथि दिल्ली प्रोटेस्ट सपोर्ट ग्रुप नामको वाट्स एप ग्रुपसँग सम्बन्ध रहेको पाइएपछि अनुसन्धानको दायरामा ल्याइएको जनाइएको छ । फेब्रुअरी महिनामा उनीहरुमाथि उजुरी परेको थियो । २० जना पक्राउ गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!