कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन्