शुक्रबार, भाद्र २६, २०७७ || 827  पटक पढिएको

पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन । उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।

आचार्य चाणक्यले स्त्रिको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् । यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धोकवाज हुन्छन् । राम्रा युवतीको मनमा खोट हुन्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!