शुक्रबार, भाद्र २६, २०७७ || 702  पटक पढिएको

नेपालको भारत सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ९ बजेर ३० मिनेट जाँदा देशको पूर्वी क्षेत्रमा पाँच म्याग्निच्युडको भूकम्प गएको छ।

केहि सेकेन्डसम्मको भुकम्पको धक्का झापा, इलाम, पाँचथर लगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!